विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसिसी बोर्ड बैठकले नेपाललाई सम्झौता पारित गर्न अझै केही समय दिने

13.6K
shares

अमेरिकाले आफ्नो सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागु गर्ने सम्झौता संसदबाट पारित गर्न नेपाललाई अझै केही समय दिने भएको छ।

मंगलबार बसेको एमसिसी बोर्ड बैठकले नेपाललाई सम्झौता पारित गर्न समयसीमा नतोकेसँगै नेपालले थप समय पाएको हो।

मंगलबार बस्ने एमसिसी बोर्ड बैठकले सम्झौता पारित गर्न समय सीमा तोक्ने वा अनुदान फिर्ता लैजाने निर्णय गर्ने अनुमान गरिएको थियो।

पछिल्लो समय काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पनि अरू मुलुकहरूले अनुदानका लागि कुरिरहेकाले नेपालले धेरै ढिला गर्न नहुने बताएका थिए।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports