मुख्य समाचार

kumari
stcnepal

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

८ चैत, काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन…

पुरा पढ्नुहोस

अझै प्रयोगमा आएन खाद्य प्रयोगशाला

काठमाडौं- भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समिति काठमाडौंको समन्वयमा नेपाल खाद्य संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको खाद्य प्रयोगशाला…

पुरा पढ्नुहोस

संसदमा राजपाको अवरोध

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन…

पुरा पढ्नुहोस

भावी रणनीति र कार्ययोजनाबारे राप्रपामा छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा आम जनताबाट उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यबद्धता प्राप्त भएको जनाएको…

पुरा पढ्नुहोस

निगरानीमा विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद्…

पुरा पढ्नुहोस

संसद दुगडको जग्गा हडप्ने दाउ

काठमाडौ । नेपाल सर कार ले नेपाल खाद्य संस् थान र नेशनल टेडिङ्ग लिमिटेडलाई गाभेरर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय…

पुरा पढ्नुहोस

नक्कल गरेर क्रान्ति हुँदैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताएका छन् । पेरिसडाँडामा बिहीबार सहिद तथा वेपत्ता…

पुरा पढ्नुहोस

सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौं– विवेकशील साझा पार्टीले सरकार र सिके राउतबीच भएको सम्झौता खारेज गर्न माग गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै…

पुरा पढ्नुहोस

राउतलाई राजद्रोहको मुद्दा लगाउन नेकपा सांसदको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले पृथकतावादी नेता सीके राउतलाई राजद्रोहको मुद्दा लगाउन माग गरेका छन्। नेकपाका युवा नेता एवं…

पुरा पढ्नुहोस

विप्लव वार्तामा नआए राज्य चुप लागेर बस्दैन् : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र सकिे राउतबीच भएको सम्झौतामा शंका नगर्न आग्रह गरेका…

पुरा पढ्नुहोस

सरकार र सिके राउतबीच सहमति, यस्तो छ ११ बुँदे सहमति

स्वतन्त्र मधेशका लागि आन्दोलन गर्दै आएको स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच शुक्रमबार ११ बुँदे सहमति भएको छ । सहमति…

पुरा पढ्नुहोस

विप्लव समूहले गर्‍यो सांसदको अपहरण

काठमाडौं- बझाङकी प्रदेश सांसद देवकी मल्ल थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेको छ। समानुपातिकबाट सांसद…

पुरा पढ्नुहोस

मधेशमा विद्रोह गर्छौं : महतो

काठमाडौ । २०७२ भाद्र ७ गते ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनाका मुख्य अभियुक्त रेशमलाल…

पुरा पढ्नुहोस

स्वास्थ्य परीक्षणका लागि ओली अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा छन्। उनको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथाेरासिक भास्कुलर…

पुरा पढ्नुहोस