मुख्य समाचार

kumari
stcnepal

महेन्द्रराज भुसाल नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा चयन

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल चयन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशन बाट भुसाल अध्यक्ष…

पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवा : स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति नभएको बताएका छन् । नेपाल नगरपालिका संघको २९औं बार्षिक उत्सबमा आयोजित…

पुरा पढ्नुहोस

विधेयकहरु एमाले जिम्मेवार भए केही दिनमा संसद बाट पारित हुन्छ : मन्त्री बडु

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसद बाट पारित हुने बताएको छ…

पुरा पढ्नुहोस

विभिन्न लागूऔषध सहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले विभिन्न लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौडा…

पुरा पढ्नुहोस

आज थप ६५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार…

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नु पर्छ : पूर्वमुख्यमन्त्री पौडेल

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको वार्षिक उत्सव…

पुरा पढ्नुहोस

नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा

नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट…

पुरा पढ्नुहोस

भारतले एकतर्फी डोजर चलाउँदा सरकार नबोल्नु लाजमर्दो : सांसद रावल

सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।…

पुरा पढ्नुहोस

यातायात भाडा समायोजन नगरे एकतर्फी बढाउने चेतावनी : यातायात महासङ्घ

यातायत व्यवसायीले चैत ७ सम्म सरकार बाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा…

पुरा पढ्नुहोस

आज शेयर बजारमा भारी अंकको बृद्धि

चैत महिनामा ब्याजदर नबढाउने नेपाल बैंकर्स एशोसिएशनको निर्णय सँगै आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर…

पुरा पढ्नुहोस

मालपोतका खरिदार बस्नेत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…

पुरा पढ्नुहोस

जबरा विरुद्धको महाअभियोग प्रस्ताव पेश, अर्को बैठक २ चैतमा

प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख…

पुरा पढ्नुहोस

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंमा आज बाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा…

पुरा पढ्नुहोस

संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले…

पुरा पढ्नुहोस