प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विभिन्न लागूऔषध सहित दुई जना पक्राउ

546
shares

मकवानपुर । प्रहरीले विभिन्न लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका- ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका-७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports