विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शेयर बजारमा भारी अंकको बृद्धि

806
shares

चैत महिनामा ब्याजदर नबढाउने नेपाल बैंकर्स एशोसिएशनको निर्णय सँगै आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २,६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज १८८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ९० करोड २२ लाख ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ५१ रुपैयाँ रहेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports