विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नु पर्छ : पूर्वमुख्यमन्त्री पौडेल

559
shares

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको वार्षिक उत्सव समारोहमा पौडेलले उपत्यकालाई तीन वटै शहरलाई कुनै पनि प्रदेशको मातहतमा नरहने गरी स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने बताए ।मुख्यमन्त्री बन्दा आफूले यसको आवश्यकता झन् धेरै देखेको भन्दै उनले भने, ‘प्रदेशले बनाएको कानुनले यो सहरलाई थेप्न सक्दैन, विकास पनि हुन सक्दैन ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports