मुख्य समाचार

kumari
stcnepal

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल आइपुग्नुभएको छ ।दमको समस्या बढेर हिजो(आइतबार)देखि नर्भिक अस्पतालमा भर्ना…

पुरा पढ्नुहोस

यातायात व्यवसायीले उठाए मनपरी भाडा सरकार भने मौन किन ?

काठमाडौँ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागु भएको छ । मन्त्रालयले गत असोजमा…

पुरा पढ्नुहोस

पूर्वराजा ज्ञानेन्द्रद्वारा विजयादशमीको अवसरमा शुभकामना प्रदान

  काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०७८ को उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले…

पुरा पढ्नुहोस

पोखरा अन्तर्राष्ट्रिय विमास्थल देउवाद्धारा निरीक्षण

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र…

पुरा पढ्नुहोस

मोतीपुर गोली काण्डबारे एमालेले माग्यो सरकारसँग जवाफ

  काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा हिजो सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको शुरुमै…

पुरा पढ्नुहोस

पोखरा महानगरकोे जिम्मेवारी उपप्रमुख गुरुङलाई

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि…

पुरा पढ्नुहोस

काठमाडौँ महानगरको कार्यालय भवन शिलान्यास

  काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार(आज) काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको…

पुरा पढ्नुहोस

बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी

  काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घरजानेयात्रुसँगतोकिएकोभन्दाबढीभाडालिनखोजेकोआरोपमा७जनालाईट्राफिक…

पुरा पढ्नुहोस

आपसी विवादले एनआरएनएको १० औँ अन्तराष्ट्रिय महाधिवेशन स्थगित

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । आइतबार…

पुरा पढ्नुहोस

बुटवल झडपमा एक जनाको मृत्यु : प्रशासनद्वारा कर्फ्युको घोषणा

  बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु…

पुरा पढ्नुहोस

सुजता कोइराला मन्त्री हुने

  काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले खाली भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुजता कोइरालालाई नियुक्ति गर्ने सुत्रले दावी गरेको…

पुरा पढ्नुहोस

सुकुम्बासी र प्रहरीबीचको झडप

  काठमाडौँ । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।…

पुरा पढ्नुहोस

डा. रावललाई राजदुत वनाउन राणाको माग !

काठमाडौँ । सर्वोच्च अदातलको परमादेशवाट प्रधानमन्त्रीमा नियुक्त भएका पाँच दलिय गठवन्धनका नेता एव् प्रधानमन्त्री शेरवहादुर देउवाले आफु प्रधानमन्त्री नियुक्त भएको…

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको असम्वैधानिक कार्य

काठमाडौँँ । गत शुक्रवार (२२ गते ) मात्र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका गजेन्द्र वहादुर हमालले आज (आइतवार)…

पुरा पढ्नुहोस

उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

  काठमाडौँ । आइतबार (आज) बिहान बालुवाटार पुगेर उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रि गजेन्द्र वहादुर हमालले प्रधानमन्त्री शेरवहादुर देउवालाई राजीनामा पत्र…

पुरा पढ्नुहोस