प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्रद्वारा विजयादशमीको अवसरमा शुभकामना प्रदान

585
shares

 

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०७८ को उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत आम नेपालीहरुलाई विजयादशमीको शुभकामना प्रदान गर्नुभएको हो ।
उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–‘सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी विजया दशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहेर बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गर्दछौं ।
उहाँले हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन नसकेको आरोप लगाउनुभयो । विज्ञप्तिमा भनिएको छ –‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हूनुपर्नेमा राजनीतिक व्यवस्था आपूm, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’
शुभकामना सन्देश जस्ताको तस्तै

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports