मुख्य समाचार

kumari
stcnepal

सरकार ! लोकतान्त्रिक चरित्र देखाऊ

देवेन्द्र चुडाल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले दोस्रो पटक संसदमा बजेट पेश गरेको छ । ओली सरकार मिडिया…

पुरा पढ्नुहोस

समाजवादी पार्टी र राजपा एकीकरण नहुने

काठमाडौ । गत वैशाख २३ गते तत्कालिन संघीय समाजवादी फोरम र नयाँशक्ति नेपालबीच एकीकरण भएको थियो । एकीकरणको कार्यक्रममा समेत…

पुरा पढ्नुहोस

चिनीमा ठगिँदै उपभोक्ता

काठमाडौ । गत वर्ष भाद्र २८ गते केपी ओली नेतृत्वको सरकारले स्वदेशी चिनी उद्योगहरुलाई प्रोत्साहन दिने नाममा विदेशबाट चिनी आयातमा…

पुरा पढ्नुहोस

पहिलो पटक राष्ट्रपतिबाट विधेयक फिर्ता

काठमाडौ । विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि पहिलो पटक नेपाली राहदानी संशोधन विधेयक संघीय संसदमै फिर्ता भएको छ । संघीय संसदले…

पुरा पढ्नुहोस

लोकतन्त्र : लुटको धन फूपूको श्राद्ध

राजन कार्की २०६३ साल बैशाख ११ गते जनआन्दोलनका सामु जब राजा झुके, त्यसलाई बसन्त परिवर्तन भनियो । जनताको रहरलाग्दो जनआन्दोलनको…

पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक : सरकारले पार्टी चलाउने कि पार्टीले सरकार !

देवेन्द्र चुडाल पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार विवादको घेरामा पर्दै गएको छ । सरकारले प्रत्येक क्षेत्रमा…

पुरा पढ्नुहोस

गुरुङलाई डुबाउने भए अर्यालले

काठमाडौ । ललिता निवास बालुवाटार जग्गा काण्डको पर्दाफास हुने क्रम जारी रहेको बेला अनेक नयाँ तथ्यहरु बाहिर आउन थालेपछि भू…

पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक संसदको गरिमा गुम्ने खतरा

देवेन्द्र चुडाल ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने नेपाली उखानलाई चरित्रतार्थ गर्दै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको केपी ओली सरकार…

पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक रोक्न पत्रकार महासंघकाे आग्रह

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । महासंघको…

पुरा पढ्नुहोस

सुरु भयो कांग्रेसको जागरण अभियान

काठमाडौ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख २५ गतेदेखि देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सञ्चालन सुरु गरेको…

पुरा पढ्नुहोस

बालुवाटार जग्गा काण्डमा राजदूत पौडेल समेत मुछिए

काठमाडौ । ललिता निवास बालुवाटार जग्गा काण्डमा लहरो तान्दा पहरो गर्जिन सक्ने सम्भावना देखिएको छ । सत्ताधारी दलका महासचिव विष्णु…

पुरा पढ्नुहोस

२०५२ सालमा सुकुम्बासी रहेका पौडेलले २०६१ मा कसरी खरिद गरे बालुवाटारको जग्गा

काठमाडौ । सरकारी जग्गा हिनामिना सम्बन्धी छानविन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठन गरिएको छानविन समितिको प्रतिवेदनले सरकारीस्तर मै हलचल…

पुरा पढ्नुहोस

लोकतन्त्रमाथि नै सरकारी प्रहार

देवेन्द्र चुडाल लोकतन्त्रको सुरक्षित र सुन्दर पक्ष भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सञ्चालन हुनु हो ।…

पुरा पढ्नुहोस

नुन विक्रिको नाममा ठगी धन्दा, सरकार मौन

काठमाडौ । २०२० सालमा ३ पी अर्थात पब्लिक, प्राइभेट, पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले मुलुकभरमा सर्वसुलभ रुपमा विक्रि…

पुरा पढ्नुहोस

लोकतान्त्रिक अभ्यास भनेको यही हो त ?

देवेन्द्र चुडाल बैशाख ११ गते अर्थात चौधौं लोकतन्त्र दिवस । त्यही दिन तत्कालिन राजाले विघटन भइसकेको तत्कालिन प्रतिनिधिसभाको व्यूताएका थिए…

पुरा पढ्नुहोस