राजनीति

kumari
stcnepal

एमालेको केन्द्रीय कमिटी बैठक आज भक्तपुरमा बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भक्तपुरको गठ्ठाघरमा बस्ने भएको…

पुरा पढ्नुहोस

काग्रेसको केन्द्रिय सदस्यमा रिजाल र ढुंगाना र्निविरोध

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत चयन भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले…

पुरा पढ्नुहोस

आचार्यले चिठी लेखेर मागे भोट

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन्। आज महाधिवेशन…

पुरा पढ्नुहोस

मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता

काठमाडौं ( नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित…

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पौडेल र सिटौलाले दिएनन् उम्मेदवारी

  काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन्…

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ९१ वर्षीय कार्कीले उम्मेदवारी दिइन्

काठमाडौं । वीरगञ्जकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । ९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय…

पुरा पढ्नुहोस

खरेलले गरे नयाँ पार्टी घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । हिजो (शुक्रवार) काठमाडौंमा पत्रकार…

पुरा पढ्नुहोस

नेताहरू गाउँ जाँदा कुन चोर आएछ भन्छन् : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो…

पुरा पढ्नुहोस

काग्रेसको इतर समुहमा साझा उम्मेदवार वनाउन सकस

काठमाडौँ । सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक पुन आज साँझ बस्ने भएको छ । आज…

पुरा पढ्नुहोस

पूर्व डिआइजी खरेलले खोल्ने भए पार्टी

काठमार्डौँ । नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। एक प्रेस विज्ञप्ति जारी…

पुरा पढ्नुहोस

अहिलेका पाँच गठवन्धन माघ १२ सम्म मात्र

काठमाडौ । नेपाली काग्रेससका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवाले अहिलेको पाँच दलिय गठवन्धन आउँदो माघ १२ गते सम्पन्न हुने राष्ट्रिय…

पुरा पढ्नुहोस

राप्रपामा नेतृत्व पुस्तान्तरण

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको महाधिवेशनवाट अध्यक्ष पदमा केपी ओली नै पुन निर्वाचित भएका…

पुरा पढ्नुहोस

नयाँ पार्टी खोल्ने भए त्रिपाठीले

काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका पूर्व मन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा…

पुरा पढ्नुहोस

नाडा को अध्यक्षमा ध्रुव थापा निर्वाचित

काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६…

पुरा पढ्नुहोस