सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता

507
shares

काठमाडौं ( नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित कोटामा उम्मेदवारी दिएका विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।

मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले हिजो( शनिबार )राति नै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports