सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसको केन्द्रिय सदस्यमा रिजाल र ढुंगाना र्निविरोध

624
shares

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत चयन भएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले रिजाल र ढुंगाना सर्वसम्मत केन्द्रीय सदस्य भएको बताएका हुन् ।

केन्द्रीय सदस्यका लागि हिजो शनिबार उम्मेदवारी दिएका जंगीलाल यादवले आज उम्मेदवारी फिर्ता लिएसँगै रिजाल र ढुंगाना र्निविरोध खुला केन्द्रीय सदस्य भएका छन्।

रिजाल र ढुंगाना सभापति शेरबहादुर देउवा प्यानलका हुन् भने उनीहरूले प्रदेश २ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
हिजो शनिबार मनोनयन दर्ता गरेकाहरूले मनोनयन पत्र फिर्ता लिने समय आजसम्म छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports