सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसको इतर समुहमा साझा उम्मेदवार वनाउन सकस

403
shares

काठमाडौँ । सभापतिको साझा उम्मेदवार टुङ्ग्याउन भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक पुन आज साँझ बस्ने भएको छ ।

आज (शुक्रबार) महाधिवेशन उद्घाटन कार्यक्रम सुरू हुनु केही समय अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा साझा उम्मेदवार तय गर्न नसकेपछि बैठक पुनः बस्ने भएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका हुन् ।

पौडेलनिवास बोहराटारमा साझा उम्मेदवारका लागि नेताहरू मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापालगायत नेताले पहल गरेका थिए।

तर प्रकाशमान सिहले सभापतिको दावेदारी नछोडेपछि संस्थापन इतरपक्षले आफ्नो समुहवाट सर्वसम्मत तवरले सभापतिका साझा उम्मेदवार वनाउन सक्ने सम्भावना टर्दै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports