अनुसन्धान

kumari
stcnepal

मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको…

पुरा पढ्नुहोस

सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेले पाए सफाइ

काठमाडौं ।विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा…

पुरा पढ्नुहोस

काठमाडौं बाट कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा १३ जना पक्राउ

काठमाडौं ।नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौं बाट पक्राउ गरेको छ । काठमाडौंको…

पुरा पढ्नुहोस

नक्कलि जग्गा धनी बनाएर ७ करोडमा जग्गा बेच्नेहरू पक्राउ

काठमाडौं ।नक्कली जग्गाधनी बनाएर काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने पाँच जना पक्रउ परेका छन् । नेपाल…

पुरा पढ्नुहोस

भेरी नदीमा जिप खस्यो, चालक र सहचालकको निधन

काठमाडौं ।रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडी बाट रिम्ना तर्फ जाँदै गरेको ग. १…

पुरा पढ्नुहोस

युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले…

पुरा पढ्नुहोस

बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिलको सरुवा

काठमाडौं ।बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका…

पुरा पढ्नुहोस

थापाथली इञ्जिनियरिङ कलेजका एक जना विद्यार्थी मृत अवस्थामा भेटिए

काठमाडौं  थापाथली इञ्जिनियरिङ कलेजका एक जना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको…

पुरा पढ्नुहोस

ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्ड माथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

काठमाडौं ।काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्ड माथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले…

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशकी स्वास्थय राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

दाङ । महिला माथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।…

पुरा पढ्नुहोस