मुख्य समाचार

kumari
stcnepal

डीडीसीका कर्मचारीहरु आन्दोलनमा उत्रिए

  काठमाडौँ । भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा…

पुरा पढ्नुहोस

मन्त्रिपरिषद्को आकस्मिक बैठक

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि…

पुरा पढ्नुहोस

हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको निधन

  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ७० वर्षीय धनवीरे…

पुरा पढ्नुहोस

अमेरिकामा गोलीकाण्ड एक नेपालीको मृत्यु

  काठमाडौँ । अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर…

पुरा पढ्नुहोस

 सभामुखले सारे प्रतिनिधिसभा बैठक

  कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ । नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले…

पुरा पढ्नुहोस

स्कटल्यान्डमा देउवा र मोदीबीच भेट हुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले…

पुरा पढ्नुहोस

नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल आइपुग्नुभएको छ ।दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा…

पुरा पढ्नुहोस

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल आइपुग्नुभएको छ ।दमको समस्या बढेर हिजो(आइतबार)देखि नर्भिक अस्पतालमा भर्ना…

पुरा पढ्नुहोस

यातायात व्यवसायीले उठाए मनपरी भाडा सरकार भने मौन किन ?

काठमाडौँ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागु भएको छ । मन्त्रालयले गत असोजमा…

पुरा पढ्नुहोस

पूर्वराजा ज्ञानेन्द्रद्वारा विजयादशमीको अवसरमा शुभकामना प्रदान

  काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०७८ को उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले…

पुरा पढ्नुहोस

पोखरा अन्तर्राष्ट्रिय विमास्थल देउवाद्धारा निरीक्षण

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र…

पुरा पढ्नुहोस

मोतीपुर गोली काण्डबारे एमालेले माग्यो सरकारसँग जवाफ

  काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा हिजो सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको शुरुमै…

पुरा पढ्नुहोस

पोखरा महानगरकोे जिम्मेवारी उपप्रमुख गुरुङलाई

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि…

पुरा पढ्नुहोस

काठमाडौँ महानगरको कार्यालय भवन शिलान्यास

  काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार(आज) काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको…

पुरा पढ्नुहोस

बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी

  काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घरजानेयात्रुसँगतोकिएकोभन्दाबढीभाडालिनखोजेकोआरोपमा७जनालाईट्राफिक…

पुरा पढ्नुहोस