मुख्य समाचार

kumari
stcnepal

उपत्यकामा भोलिबाट राति ८ बजेपछि सवारीसाधन चलाउन निषेध

  काठमाडौं । उपत्यका भित्र भोलिबाट लागू हुने गरी रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मंगलबार निषेधाज्ञा थपको…

पुरा पढ्नुहोस

कांग्रेस, कम्युनिष्ट गणतन्त्र भनेको यही हो ?

राजन कार्की जनताले अब सोध्ने बेला भयो– कांग्रेस, कम्युनिष्ट गणतन्त्र भनेकोयहीहो ? गणतन्त्र भनेको यही हो भने यो लुटतन्त्रलाई जनताले…

पुरा पढ्नुहोस

राप्रपाभित्र आत्मसमीक्षा

काठमाडौं । संविधानसभाको ८ वर्षमा चौथो ठूलो पार्टी बने पनि संविधान जारी भएपछिको निर्वाचन राप्रपाका लागि घाटाको राजनीति हुनपुग्यो ।…

पुरा पढ्नुहोस

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा  कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त…

पुरा पढ्नुहोस

२४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या बढ्दै दिनहु

  काठमाडौँ । बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको पाइन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४…

पुरा पढ्नुहोस

हर्न निषेधलाई कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौं । २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पश्चातहर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनहरुमा यसको…

पुरा पढ्नुहोस

बाटोमा मागेर खानेहरुको सरकारले कहिले मान्छे गन्ने

काठमाडौँ । आर्थिक कमजोर भएको अभिभावकको छोराछोरी खोजेर विद्यालयले विभिन्न छुृटको व्यवस्था गरेर पढाउनुपर्छ भन्ने मनस्थिति सरकारी स्कुल पढाउने शिक्षक…

पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवा ःआदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको…

पुरा पढ्नुहोस

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं महानगरपालिका–१० मध्य बानेश्वरबाट जुवातास खेलिरहेको…

पुरा पढ्नुहोस

आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्डको डोज दिदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा…

पुरा पढ्नुहोस

कोरोनाको कारण चन्द्रागिरी हिल्स करोडौँ घाटा

  काठमाडौं । कोरोनाको कारण लामो समय सम्म बन्द रहेको चन्द्रागिरी हिल्स घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको…

पुरा पढ्नुहोस

म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति सकिएकोे दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकार गरेको छ । डीडीसीले…

पुरा पढ्नुहोस

कोरोना (कोभिड–१९)को बिमा गर्ने नाममा विमा कम्पनीको ठगी

काठमाडौँ । जब कोरोनाको संक्रमण बढ्दै गएपछि सरकार र इन्सोरेन्स कम्पनी मिलेर सर्वसाधारणको कोरोना बिमा गर्ने अवधारणा अगाडि सा¥यो ।…

पुरा पढ्नुहोस

कोरोनाको संख्या वढ्दो, स्वास्थ्य मापदण्ड उल्लघन

काठमाडौ । उपत्यकाको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाको निषेधाज्ञाचाहि थप गदै लाने तर अुगमन नगर्ने भएकोले कोरोना संक्रमतको संख्या…

पुरा पढ्नुहोस