राजनीति

kumari
stcnepal

राप्रपाले पनि थाल्यो निर्वाचन केन्द्रित कार्यक्रम

वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ । हालै पार्टीको…

पुरा पढ्नुहोस

रंगेलीका मेयरलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली आज रंगेली जादै

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश…

पुरा पढ्नुहोस

काग्रेसले स्थानीय चुनावको लागि खटायो केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ।…

पुरा पढ्नुहोस

एमालेको चित दुखाउने गरि कुनै अभिब्यक्ति नदिनु : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेलाई चित्त दुखाउने गरी व्यवहार नगर्न…

पुरा पढ्नुहोस

न्यायाधीशहरूले संविधान हेर्न छोडे : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज बसन्तपुरमा एमाले…

पुरा पढ्नुहोस

त्रिविका उपकुलपति सहित पदाधिकारीको राजीनामा माग

त्रिविका उपकुलपति सहित पदाधिकारी राजीनामा माग गरिएको छ । मंगलबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी…

पुरा पढ्नुहोस

एमालेका अध्यक्ष ओलीको प्रश्न मतपत्र किन हरियो रङ्गको बनाउने

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक…

पुरा पढ्नुहोस

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोली बस्ने

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि र पर्सि काठमाडौमा बस्ने भएको छ । बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा भोलि बिहान…

पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवा चैत्र तेस्रो साता श्रीलंका जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकाले चैत १६ गते बाट आयोजना गर्ने…

पुरा पढ्नुहोस

आउदो स्थानीय चुनावमा ७२ दलले सबै स्थानीय तहमा उम्मेदवारी दिने

आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका…

पुरा पढ्नुहोस

नेपाल बारको चुनाव एमाले बिरूध सत्ता गठबन्धनको भागबण्डा

नेपाल बार एशोसिएशनको निर्वाचनमा नेकपा एमाले विरुद्ध सत्ता गठबन्धनका वकिलहरु मिलेर लड्ने भएका छन् । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स…

पुरा पढ्नुहोस

प्रधानन्यायाधीश माथीको महाअभियोगको बारेमा छानबिन गर्न संसदीय समिति गठन

प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो। सभामुख…

पुरा पढ्नुहोस

सहमतिमै प्रधानन्यायाधीश माथी महाअभियोग लगाउने निणॅय : महरा

बाँके । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमति बाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथि महाअभियोगको प्रस्ताव संसदमा…

पुरा पढ्नुहोस

निर्वाचनका सामग्री हेलिकोप्टर बाट पनि ढुवानी गनॅ निर्वाचन आयोगको तयारी

स्थानीय तहको निर्वाचनमा मतपत्र लगायत निर्वाचन सामग्री हेलिकप्टर बाट पनि ढुवानी गरिने भएको छ। सडक नपुगेका क्षेत्रमा हेलिकप्टर बाट निर्वाचन…

पुरा पढ्नुहोस

सिद्धान्त नमिल्ने कम्युनिष्टहरू सँग निर्वाचनमा तालमेल हुदैन : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गठबन्धन आगामी चुनाव सम्मका लागि नभएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका…

पुरा पढ्नुहोस