सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोली बस्ने

364
shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि र पर्सि काठमाडौमा बस्ने भएको छ । बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा भोलि बिहान ११ बजे देखि बैठक शुरु हुने बताइएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, आगामी निर्वाचन, गठबन्धनको भविश्य, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा निर्धारण गर्न हिजो पोलिटब्युरो बैठक बसेको थियो ।

समाजवादीको केन्द्रीय प्रचार विभागले बैठकको समाचार संकलन तथा सम्प्रेषणका निम्ति पत्रकारहरुलाई आग्रह समेत गरेको छ । जसका लागि विभागले बैठक स्थलमै रहेर सहजीकरण गर्ने पार्टीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports