राजनीति

kumari
stcnepal

पूर्व डिआइजी खरेलले खोल्ने भए पार्टी

काठमार्डौँ । नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। एक प्रेस विज्ञप्ति जारी…

पुरा पढ्नुहोस

अहिलेका पाँच गठवन्धन माघ १२ सम्म मात्र

काठमाडौ । नेपाली काग्रेससका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवाले अहिलेको पाँच दलिय गठवन्धन आउँदो माघ १२ गते सम्पन्न हुने राष्ट्रिय…

पुरा पढ्नुहोस

राप्रपामा नेतृत्व पुस्तान्तरण

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको महाधिवेशनवाट अध्यक्ष पदमा केपी ओली नै पुन निर्वाचित भएका…

पुरा पढ्नुहोस

नयाँ पार्टी खोल्ने भए त्रिपाठीले

काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका पूर्व मन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा…

पुरा पढ्नुहोस

नाडा को अध्यक्षमा ध्रुव थापा निर्वाचित

काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६…

पुरा पढ्नुहोस

म जहाँ रहनेछु त्यही काग्रेस रहनेछ : सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्।यो कुरा आफूले अहंकार गर्दै नभनेको…

पुरा पढ्नुहोस

दुवै पक्षलाई प्यानल घोषणा गर्न सकस

काठमाडौँ । नेपाली काग्रेसको १४ औ महाधिवेशनवाट पार्टीको नेतृत्व हत्याउन खोज्ने दौडवाट महामन्त्री डा. शशाक कोइराला पछि हटेका छन् ।…

पुरा पढ्नुहोस

महामन्त्री बन्न मन्त्री पद त्याग्न कार्की र खाँण तयार

काठमाडौँ । प्रधानमन्त्री एवं काग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती बढ्दै गएको छ। आफ्नै समूका नेताहरू महामन्त्री बन्न मन्त्री छोड्न तयार…

पुरा पढ्नुहोस

राप्रपा पार्टीको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय

कोठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा…

पुरा पढ्नुहोस

नेकपा माओवादीले कुनै हालतमा पनि एमसीसी पास गर्न नदिने

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपामाओवादीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने दाबी गरेका छन् ।…

पुरा पढ्नुहोस

उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालय घेराउ गर्न पुगेका आठ विद्यार्थी पक्राउ परेका छन् । त्रिविले करार शिक्षकलाई आन्तरिक…

पुरा पढ्नुहोस

कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सर्लाही । नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल…

पुरा पढ्नुहोस

कांग्रेस सहमहामन्त्रीमा जीवन परियारले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।आज काठमाडौंमा पत्रकार सम्मेलन…

पुरा पढ्नुहोस

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा…

पुरा पढ्नुहोस