मुख्य समाचार

kumari
stcnepal

आईपीएलमा इतिहास रच्ने तेन्दुलकर बाबु-छोरा

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले आईपीएलमा इतिहास रचेका छन् । सचिन र अर्जुनले आईपीएलको…

पुरा पढ्नुहोस

गोरखाको चित्रेपोखरीमा ग्लोबल आईएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाँउपालिका–५ स्थित चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर…

पुरा पढ्नुहोस

धितोपत्र बोडॅको अध्यक्षका लागि तिन जनाको नाम सिफारिस, को को परे

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि…

पुरा पढ्नुहोस

राप्रपा सम्बद्ध पूबॅप्रहरी परिषद कमल थापाको पार्टीमा समाहित भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरूको संगठन पूर्वप्रहरी परिषद् कमल थापाले ब्यूँताएको राप्रपा नेपालमा समाहित हुने भएको छ । पूर्व…

पुरा पढ्नुहोस

सॅबदलिय भनेको बैठक औपचारिकतामा सिमित, एमालेले बहिस्कार गरेका कारण

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्ने बिषयमा साझा धारणा बनाउने उद्देश्यले सभामुख अग्नि सापकोटाले बोलाएको सर्बदलीय बैठक ठोस निर्णय…

पुरा पढ्नुहोस

आयरल्याण्ड संग नेपाल १६ रनले पराजित

चार देशीय शृंखलाको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । १२७ रनको लक्ष्य पछ्याएको नेपालले…

पुरा पढ्नुहोस

टी २० अन्तर्राष्ट्रिय सन्दीप को ५० बिकेट पुरा

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५०…

पुरा पढ्नुहोस

ग्लोबल आइएमई बैंकको ४९ औँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले…

पुरा पढ्नुहोस

२४ घण्टामा ८३६ संक्रमण पुष्टि, ४ जनाको निधन

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर…

पुरा पढ्नुहोस

कांग्रेसले भोली बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता…

पुरा पढ्नुहोस

निलम्बित प्रधानन्यायाधीश राणाको पक्षमा निस्कियो काठमाडौंमा जुलुस

नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित हिजो दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु…

पुरा पढ्नुहोस

संविधान र लोकतन्त्रको लागि आबश्यक निणॅय लिन्छौ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय…

पुरा पढ्नुहोस

परिचय पत्र नभएपनि अब खोप लगाउन पाईने

अबदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तरीय बैठकको यस्तो निर्णय गरेको हो…

पुरा पढ्नुहोस

जनता प्रगतिशील पार्टी दताॅ, को – को छन् पदाधिकारी

हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ ।…

पुरा पढ्नुहोस