विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा सम्बद्ध पूबॅप्रहरी परिषद कमल थापाको पार्टीमा समाहित भयो

728
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरूको संगठन पूर्वप्रहरी परिषद् कमल थापाले ब्यूँताएको राप्रपा नेपालमा समाहित हुने भएको छ ।

पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विचारका सम्वाहक र प्रवद्र्धकलाई निषेध गरेर राप्रपा अघि बढ्न खोजेको प्रति आपत्ति जनाउँदै यसले पार्टीको हित नहुने निष्कर्ष निकालेको हो ।

परिषद्ले सिंगो कार्य समिति र जिल्ला समितिहरु राप्रपा नेपालको नेतृत्व, विचार र संगठनमा आवद्ध हुने सर्वसम्मत निर्णय गरेको परिषदका महासचिव निराकारमान सिंह रेग्मीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports