सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनता प्रगतिशील पार्टी दताॅ, को – को छन् पदाधिकारी

520
shares

हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ ।

जसको वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव, उपाध्यक्षत्रय हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसेन, फरहान अकवाल खाँ छन् । त्यस्तै महासचिवमा ईश्वर दयाल मिश्र र डा. भरतकुमार थापा रहेका छन् ।

global bank  ad lamu

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports