सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निलम्बित प्रधानन्यायाधीश राणाको पक्षमा निस्कियो काठमाडौंमा जुलुस

494
shares

नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित हिजो दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि महाअभियोग नलगाउन भन्दै मण्डलामा जुलुस निस्केको हो ।

आज दिउँसो पौने दुई बजेको समयमा स्वतन्त्र कानुन व्यवसायीहरुको आयोजनामा जबराको बचाउमा जुलुस निकालिएको देखिएको छ । जुलुसमा अधिवक्ता त्रिलोकबहादुर चन्द,आकृति रायमाझी,पृथ्वीराज राईलगायत ५० जनाभन्दा बढिको सहभागिता रहेको छ ।

महाअभियोगविरुध्द सडकमा उत्रेका उनीहरुले स्वतन्त्र न्यायपालिका कायम गर,अदालतमाथिको राजनीतिक हस्ताक्षेप बन्द गर, महाभियोगको प्रस्ताव अबिलम्व फिर्ता गर लगायतका नारा लगाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports