कला/शैली

kumari
stcnepal

अमेरिका बाट पुरातात्विक महत्वको दूर्गाको मूर्ति नेपाल फर्काइँदै

काठमाडौं ।पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिका बाट नेपाल फर्काइने भएको छ ।म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना…

पुरा पढ्नुहोस

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक

काठमाडौं ।पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ । संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि,…

पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्ष भूवन के सी नियुक्त

काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको…

पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्ष लागि १० जना उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले…

पुरा पढ्नुहोस

विभूषण समितिको सदस्यमा नियुक्त हुनु भएकोमा हजुरलाई बधाई

काठमाडौं ।सरकारले विभूषण समितिको सदस्य बाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको छ…

पुरा पढ्नुहोस

हृदयघातका कारण फिल्म सम्पादक अधिकारीको निधन

काठमाडौं ।नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो । अधिकारीको…

पुरा पढ्नुहोस

भट्टलाई उत्कृष्ट पप आधुनिक निर्देशन सम्मान

  काठमाडौं । पछिल्लो समयका ब्यस्त निर्देशक केशवराज भट्ट सम्मानित भएका छन् । राजधानीमा सम्पन्नआठौं नेशनल क्यापिटल अवार्ड २०७८ कार्यक्रममा…

पुरा पढ्नुहोस

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन्

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा…

पुरा पढ्नुहोस

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

काठमाडौं ।बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार…

पुरा पढ्नुहोस

कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने प्रतिबद्धता…

पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाले गरे सर्वजितको शुभमुहूर्त

काठमाडौं ।चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने चलचित्रको प्रधानमन्त्री निवास…

पुरा पढ्नुहोस

कन्सर्टमा गीत गाउँदा गाउँदै भारतीय गायक केकेको निधन

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदा गाउँदै हृदयघात…

पुरा पढ्नुहोस

नेशनल शिखर कृषि अवार्डको ब्राण्ड एम्वेसडरमा नायक के.सी. र लोक दोहोरी गायिका हमाल नियुक्त

काठमाडौ । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ…

पुरा पढ्नुहोस