प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भट्टलाई उत्कृष्ट पप आधुनिक निर्देशन सम्मान

572
shares

 

काठमाडौं । पछिल्लो समयका ब्यस्त निर्देशक केशवराज भट्ट सम्मानित भएका छन् । राजधानीमा सम्पन्नआठौं नेशनल क्यापिटल अवार्ड २०७८ कार्यक्रममा केशवराज भट्ट ‘उत्कृष्ट निर्देशक पप, आधुनिक २०७८’ बाट सम्मानित भएका हुन् ।
उनले पाँच दर्जनको हाराहारीमा म्युजिक भिडियो निर्देशन गरिसका छन् । फिजाई पंख, एकै नजरमा, तिमिलाई चाहेर, तिमीसंग नजर जुधाई, मायाँ गाढा छ जस्ता दर्जनौ हिट गीतको सफल भिडियो बनाई आमदर्शक, स्रोताको मन जित्न सफलनिर्देशक भट्ट यस खालको सम्मानले जिम्मेवारी बढेको महसुस हुनुका साथै कामगर्न अझउर्जा मिल्ने बताउछन् ।
पुर्व सञ्चार तथा सुचना प्रबिधि मन्त्रीमा. पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न आठौं नेशनल क्यापिटल अवार्ड २०७८ कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष माधव ‘निर्दोष’ले गर्नु भएको थियो संयोजन सञ्चारकर्मी सविता पोखरेलले गरेकी थिइन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports