२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हृदयघातका कारण फिल्म सम्पादक अधिकारीको निधन

884
shares

काठमाडौं ।नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो । अधिकारीको निधनको जानकारी छायाँकार रवि कोइरालाले दिए ।

कोइरालका अनुसार उनलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारी सँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए ।

‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports