linktrix Long Ad
Salt Trading Long Ad

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकै दिन तिन वटा नेपाली चलचित्र रिलिज भए

845
shares

काठमाडौं ।आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एक साथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाल लगायत कलाकार मुख्य भूमिकामा छन् ।

दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports