विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले गरे सर्वजितको शुभमुहूर्त

663
shares

काठमाडौं ।चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुभमुहूर्त गरिएको हो । चलचित्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्ने चलचित्र निर्देशन दिनेश डीसीले गर्नेछन् । चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच, पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा ५ महिनाको तलब सहयोग गर्ने भएका छन् । शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने बताएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports