प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कन्सर्टमा गीत गाउँदा गाउँदै भारतीय गायक केकेको निधन

598
shares

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदा गाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सय भन्दा धेरै गीत गाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports