मुख्य समाचार

kumari
stcnepal

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा राप्रपा नेपालको बिधार्थी सगठनले निकाल्यो राँके जुलुस

राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ…

पुरा पढ्नुहोस

प्रेस चौतारी उपत्यकाको प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन, अध्यक्ष आचार्य

प्रेस चौतारी उपत्यका प्रदेश कमिटीको अध्यक्षमा विष्णु आचार्य सहित ३२ जना निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले नयाँ कार्यसमिती…

पुरा पढ्नुहोस

जसपा भित्रको बिवाद, अब तिन नेताले नै निणॅयमा सही गर्नु पर्ने

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूमा एक अर्का प्रति अविश्वास बढ्दो छ । यही अविश्वासका कारण पार्टीले गरेका निर्णयहरू समेत…

पुरा पढ्नुहोस

आज ९१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार…

पुरा पढ्नुहोस

माओबादी केन्द्रका कायॅकताहरूले गाउँले माथी कुटपिट

२१ औं यदु स्मृती प्रतिष्ठानको कार्यक्रम भैरहेको रूकुम पश्चिमको चौरजहारीमा कार्यक्रम स्थल तर्फ आईरहेका सर्वसाधारणलाई माओवादी केन्द्रका कार्यकर्ताले बाटोमै रोकेर…

पुरा पढ्नुहोस

प्रदेश १ को नाम कोशी नै उपयुक्त : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस…

पुरा पढ्नुहोस

हवाई भाडा बढयो हेनुॅहोस कति बढयो

नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। दुई दिन अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे सँगै…

पुरा पढ्नुहोस

काग्रेस सहितका केही मन्त्रीहरू हेरफेर हुने

एमाले बाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्रिपरिषदमा पठाउने गृहकार्य थालेको छ…

पुरा पढ्नुहोस

सत्ता गठबन्धनले चुचे नक्सा गाएव पारे : नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्र भित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको…

पुरा पढ्नुहोस

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्ति माथि कारबाही गर्ने चेतावनी दिएको छ।…

पुरा पढ्नुहोस

बैशाख देखी अवैध फोन नियन्त्रण हुन्छन : दूर सञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाख देखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा…

पुरा पढ्नुहोस

अमेरिका सँग लडन सकिदैन त्यसैले एमसीसी पारित गर्नु पर्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विरुद्धका विगतमा लगाइएको मुद्दाहरु व्युँतिने भएपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपरेको…

पुरा पढ्नुहोस

क्रिकेटका महान खेलाडी वार्न रहेनन

अष्ट्रेलियाली क्रिकेटर सेन वार्नको निधन भएको छ। फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ । वार्नको…

पुरा पढ्नुहोस

प्रधानसेनापतिलाई बिवादमा तान्ने प्रयास भएको भन्दै सेनाले भन्यो

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसद बाट पास गर्न…

पुरा पढ्नुहोस

कस्तो रहला त आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ। शनिबार…

पुरा पढ्नुहोस