linktrix Long Ad
Salt Trading Long Ad

माओबादी केन्द्रका कायॅकताहरूले गाउँले माथी कुटपिट

793
shares

२१ औं यदु स्मृती प्रतिष्ठानको कार्यक्रम भैरहेको रूकुम पश्चिमको चौरजहारीमा कार्यक्रम स्थल तर्फ आईरहेका सर्वसाधारणलाई माओवादी केन्द्रका कार्यकर्ताले बाटोमै रोकेर कुटपिट गरेका छन् ।

माओवादी कुटपिट बाट लक्ष्य ओली र शशिराम सार्की घाईते भएका छन् । एमालेका सचिवका रूपमा क्रिशाशिल यदु गौतमलाई तत्कालिन माओवादीले २०५५ साल फाल्गुण २१ मा रूकुमको गरायलामा घाटी रेटेर हत्या गरेको थियो ।

उनै गौतमको सम्झनामा हरेक बर्ष फाल्गुण २१ गते यदु स्मृती प्रतिष्ठान मार्फत स्मृती दिवस तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम गरेदै आएको छ। यसै अन्तरगत चौरजहारीको यदु स्मृती पिपल चौतारीमा कार्यक्रम जारी रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports