पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रिकेटका महान खेलाडी वार्न रहेनन

1K
shares

अष्ट्रेलियाली क्रिकेटर सेन वार्नको निधन भएको छ। फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षियलाई तत्काल चिकित्सकीय सहयोग दिइए पनि उनलाई बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन्।

विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्नले अष्ट्रेलिया बाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports