तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हवाई भाडा बढयो हेनुॅहोस कति बढयो

533
shares

नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ।

दुई दिन अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे सँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो। निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजन सँगै संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौं बाट माउन्टेन फ्लाइट ३४० रुपैयाँ सम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ३००, काठमाडौं-विराटनगर २४०, काठमाडौं-धनगढी ४४५ रुपैयाँ सम्मले हवाई भाडा बढेको छ। नयाँ हवाई भाडादर आइतबार बाट लागू हुने संघले जनाएको छ। निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports