मुख्य समाचार

kumari
stcnepal

गठबन्धनको बैठक फागुन ८ गते फेरि बस्ने गरी सकियो

सत्ता गठबन्धनको बैठक पर्सि फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता…

पुरा पढ्नुहोस

बाबुको हत्या आरोपमा दुई छोरा कितिॅपुरमा पक्राउ

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५…

पुरा पढ्नुहोस

दाहाल, नेपाल र उपेन्द्र यादवले आफनो अडान परिवतॅन नगर्ने निणॅय

सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास…

पुरा पढ्नुहोस

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको…

पुरा पढ्नुहोस

बालुवाटारमा सत्ताधारी गठबन्धनको बैठक सुरू

एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ…

पुरा पढ्नुहोस

एमसीसी बिरोधी नेताहरू प्रचण्ड निवासमा छलफलमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका…

पुरा पढ्नुहोस

देउवा र प्रकाशमानसिह बीच भेटबाताॅ

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् । प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको…

पुरा पढ्नुहोस

कमल थापा औपचारिक रूपमै अध्यक्ष भए राप्रपा नेपालको

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापा बनेको विवरण अध्यावधिक गरेको छ । पार्टीले थापा अध्यक्ष रहेको…

पुरा पढ्नुहोस

दलित समूह बाट पहिलो सिडियो बनिन सीता परियार

उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ ।…

पुरा पढ्नुहोस

नेपालले आज ग्लोवल क्वालिफायरका लागि ओमान सग खेल्ने

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।…

पुरा पढ्नुहोस

सभामुखले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय…

पुरा पढ्नुहोस

देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगे

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा…

पुरा पढ्नुहोस

देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले…

पुरा पढ्नुहोस

मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षा सार्वजनिक

आगामी त्रैमास देखि उत्पादनशील क्षेत्रमा जाने कर्जाको ब्याजदर सस्तो हुने भएको छ । राष्ट्र बैंकले उल्पादनशील क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन…

पुरा पढ्नुहोस