विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र प्रकाशमानसिह बीच भेटबाताॅ

598
shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् ।

प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् । बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ । ‘राजनीतिक विषयमा केही कुराकानी भएन, बधाई दिएर प्रधानमन्त्रीज्यू फर्किहाल्नुभयो,’ प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले भने ।

प्रकाशमानको छोरा भाष्करमानको बिहे राणाकी छोरीसँग हुँदै छ । बिहे ह्यात होटलमा हुने छ । जन्तीको रुपमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु प्रकाशमान निवासमा छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports