तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल, नेपाल र उपेन्द्र यादवले आफनो अडान परिवतॅन नगर्ने निणॅय

468
shares

सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

prabhu bank

छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसी बारे समान धारणा कसरी बनाउने ? भन्ने बारेमा छलफल भएको सहभागी एक नेताले बताए ।
‘एमसीसीलाई कसरी निकास दिने र समान धारणा बनाउने भन्नेबारेमा छलफल भएको हो’, खुमलटारमा सहभागी एक नेताले भने, ‘हाम्रो पूर्ववत अडान परिवर्तन भएको छैन ।’ बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो । लगत्तै देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports