गठबन्धनको बैठक फागुन ८ गते फेरि बस्ने गरी सकियो
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:१३
shares

सत्ता गठबन्धनको बैठक पर्सि फेरि बस्ने गरी सकिएको छ ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।





































