सम्पादकीय

kumari
stcnepal

नेकपाभित्र विधि, विधान, पद्दति होइन इगोको लडाईं

पछिल्लो समयमा सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्व सडकमै छताछुल्ल हुन पुगेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण…

पुरा पढ्नुहोस

गरिबका लागि पैसा छैन ठुलावडालाई करोडौं खर्च

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वको मारमा नेपाली जनता पर्न थालेका छन् । एकातिर जनता कोरोना भाइरसले गर्दा पिडित भइरहेका छन् भने…

पुरा पढ्नुहोस

राजनीतिक क्षेत्रलाई कर्मचारीतन्त्रमा पुर्‍याइयो

गत हप्ता भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसीस विङ्ग ‘र’ का प्रमुख सामन्त कुमार गोयलले नेपालको २० घण्टे भ्रमण गरे…

पुरा पढ्नुहोस

जनता भोकै जनप्रतिनिधिहरुलाई भने दशैं पेश्की

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विश्वभरमै परेको छ । त्यसको प्रभावले गर्दा विश्वको आर्थिक अवस्था…

पुरा पढ्नुहोस

भागवण्डामै पदहरु खरिद-बिक्री हुने

२०४६ सालमा मुलुकमा राजनीतिक परिवर्तन भयो । बहुदलीय व्यवस्थाको स्थापनापछि मुलुकमा तीव्र विकास हुने र सबै नेपाली जनताका समस्याहरु समाधान…

पुरा पढ्नुहोस

के लोकतन्त्र भनेको कुनै दुर्लभ फूल हो ?

पछिल्लो समयमा मुलकु आक्रान्त छ । जनता असुरक्षित भएको महसुस गरिरहेका छन् । कोरोना भाइरसका कारण दिनदिनै संक्रमितहरुको संख्या बढिरहेको…

पुरा पढ्नुहोस

संविधानले जनतामा आशा जगाउन सकेन

पाँच वर्ष अघि असोज ३ गते संविधानसभाबाट संघीय नेपालको संविधान जारी गरियो । त्यही दिन संविधान जारी भएकोमा संविधान दिवस…

पुरा पढ्नुहोस

सरकारको ढाल बन्दै साल्ट ट्रेडिङ

२०२० साल भाद्र २७ गते ३ पी अर्थात पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो ५७ वर्ष…

पुरा पढ्नुहोस

साल्टले बचाइदियो सरकारको लाज

प्रत्येक वर्ष बर्षायाममा मलको हाहाकार हुने पुरानै प्रचलन हो । अहिले पनि त्यस्तै भएको छ । कृषकहरुले समयमै मल पाउन…

पुरा पढ्नुहोस

सत्ताधारी दललाई जनता भन्दा सत्ता प्यारो

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व जगत् नै आतंकित बन्दै गएको छ । यो…

पुरा पढ्नुहोस

केही समयका लागि विश्राम भयो नेकपाभित्रको द्वन्द्व

सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्व केही समयका लागि मत्थर हुने अवस्था देखिएको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई मिलाउन पार्टीका दुई…

पुरा पढ्नुहोस

नेकपामा विधि विधानको लडाईं होइन पदको लडाई

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरा हुँदा जनताले जुन आशा एवं विश्वास राखेका थिए त्यसमा अहिले घात हुन थोको…

पुरा पढ्नुहोस

कुरुपता देखाउन थाल्यो सत्ताधारी दल

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीसँग संघीय संसद्मा झण्डै दुई तिहाईको मत रहेको छ । त्यसैगरी ७ वटा प्रदेशसभाहरु मध्येका ६…

पुरा पढ्नुहोस

संवैधानिक मार्ग छोडेर राजिनामाको माग

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको संघीय संसदमा झण्डै दुई तिहाई मत रहेको छ । तर त्यति हुँदाहुँदै पनि किन सरकार…

पुरा पढ्नुहोस

महाधिवेशनको घोषणाले नेकपामा हंगामा

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्वले उग्ररुप लिइरहेको बेला एकाएक केही शान्त हुन सक्ने सम्भावना बढेको छ ।…

पुरा पढ्नुहोस