सम्पादकीय

kumari
stcnepal

घोषणापत्र झुठका विगतको निरन्तरता मात्र

  निर्वाचनको मिति जति नजिकिँदै छ त्यति नै राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ । राजनीतिक दलहरुले आ आफ्नो चुनावी…

पुरा पढ्नुहोस

के जनता मत हाल्ने हतियार मात्र हुन् ?

  मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग पछिल्लो समयमा सक्रिय भएको छ ।…

पुरा पढ्नुहोस

लोकतन्त्रका नाममा लुटतन्त्र नै लोकतान्त्रिक चरित्र

  आउँदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको लागि हुने निर्वाचनमा राजनीतिक दलहरुलाई आ आफ्नै पार्टी बागी…

पुरा पढ्नुहोस

सरकारकै कारण कठिन परिस्थितिमा दशैं

  नेपालीहरुको महान चाड वडादशैं सुरु भएको छ । विश्वभरमा रहेका हिन्दु धर्मावलम्बीहरुले दशैंलाई आफ्नो महान् चाड पर्वका रुपमा मनाउने…

पुरा पढ्नुहोस

दलहरुको लडाईले गर्दा जनतामा मार

  प्रतिनिधिसभाको उतारचढावपूर्ण पाँच वर्षे कार्यकाल पूरा गरेर संघीय ससद र प्रदेशसभाहरु असोज १ गते मध्यरातमा समाप्त भएको छ ।…

पुरा पढ्नुहोस

नागरिकता विधेयक फेरी हुबहु पारित हुनु राष्ट्रपतिको अपमान

  प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले नागरिकता विधेयक पुनः पारित गरि राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि भाद्र २० गते फेरी पठाएको छ ।…

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको सरकारी निवास नै दलिय गठबन्धनको अखडा

  पछिल्लो समयमा मुलकमा जोसुकै प्रधानमन्त्री भएपनि उनीहरुको एउटै समानता रहेको छ, त्यो हो प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टीको केन्द्रीय कार्यालय…

पुरा पढ्नुहोस

भ्रष्टाचारको आरोप लगाउने र लगाइने फेरी एकै ठाउँमा

  आउँदो मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन हुने निश्चित भएपछि प्रायः सबै राजनीतिक दलहरुले आ आफ्नो दललाई…

पुरा पढ्नुहोस

प्रदेशसभाको औचित्य सावित भएन

आउँदो मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन एकै पटक र एकै दिन हुने निश्चित भएको छ । विभिन्न…

पुरा पढ्नुहोस

वामपन्थीहरुको काँधमा काग्रेसको बन्धुक कि काग्रेसको काँध

  आउँदो मंसीर ४ गते संघीय ससद र प्रदेश सभाको निर्वाचन एकै चरणमा गरिने घोषणा भएपछि राजनितिक दलहरुका चुनावी कार्यक्रमहरु…

पुरा पढ्नुहोस

देउवा सरकारका तीन अपराधपूर्ण कार्य

परमादेशको पाँच दलिय गठवन्धनको शेरवहादुर देउवा नेतृत्वको सरकारले चारैतिर राज्य आतंक मच्चाउन थालेको छ । यही सरकारले नेपाली भाषा मार्ने…

पुरा पढ्नुहोस

अब एक हातले सिन्दुर अर्कोले नेपाली नागरिकता

परमादेशको दाई कांग्रेस र भाई कांग्रेसको मिलेमतोमा प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गरिएको छ । दुई वर्ष अघि संसदीय समितिले व्यापक…

पुरा पढ्नुहोस

सरकार कै नालायकीपनको कारण मुल्यवृद्धि

पाँच दलिय परमादेशको शेरवहादुर देउवा नेतृत्वको सरकार अहिले नेपाली जनताको लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।…

पुरा पढ्नुहोस

वा देउवा सरकार यहि हो विधि, विधान र पद्दति

सर्बोच्च अदालतको २०७८ असार २८ गतेको परमादेश अनुसार पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति समेत…

पुरा पढ्नुहोस