यही फागुन १३ गते राष्ट्रपतिका उम्मेदवारको उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि कांग्रेस, एमाले र माओवादीमा सक्रियता बढेको छ । कांग्रेसले…
सम्पादकीय
सत्ता गठबन्धनको भविष्य फागुन १३ मा निर्धारण हुने !
अहिलेको सत्ता गठबन्धनलाई भत्काउन नेपाली काँग्रेसभन्दा बढी सक्रिय नेकपा एकीकृत समाजवादी लागि परेको छ । शेबहादुर देउवा नेतृत्वको सरकार हुँदा…
संकटको उठानकर्ता पनि दाहाल समाधानकर्ता पनि उनै ?
पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री बन्दा पुस १० गते उनले यति चाँडै सत्ता गठबन्धनमा खटपट होला भनेर सोचेका पनि…
अदालतबाटै बेथिति माथिको सुधारको सुरुवात
निकै चर्को स्वरमा नैतिकता र सुशासनको नारा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछानेलाई आफ्नै बोली भारी परेको…
सावधान ! एमाले सरकार ढाल्ने खेलमा कांग्रेस
गत मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणामपछि संघीय सरकार र सातै प्रदेशमा प्रदेश सरकार…
कांग्रेसको निर्णय कांग्रेसलाई नै घातक
मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणामपछि संघमा र ७ वटै प्रदेशमा सरकार निर्माण भै…
सुशासन र सेवा प्रवाह कागजमा सिमित नहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारले सुशासन र सहज सेवा प्रवाहमा जोड दिँदै सरकारको न्यूनतम साझा कार्यक्रम…
उपचार खर्चको नाममा लुट कहिलेसम्म ?
२०४६ सालको राजनीतिक परिवर्तन पछि मुलुकले अनेक प्रकारका समस्याहरु भोग्दै आएको छ । राजनीतिक परिवर्तनपछि जनताले आशा गरेनुसारका काम…
संविधानकै कारण पहिला प्रधानमन्त्री बन्ने होड
मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको र निर्वाचनको मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । राजनीतिक दलहरुले…
सत्ता गठबन्धन कै कारण मुलुकमा अस्थिरता !
निर्वाचन सम्पन्न भयो । संघीय संसद र प्रदेशसभाको निर्वाचनको सम्पूर्ण परिणम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सम्वैधानिक व्यवस्थानुसार…
अपवित्र गठबन्धन नै अहिलेको मूल समस्या
निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । कुनै पनि दलले एक्लै सरकार बनाउने परिणाम संघीय संसद र प्रदेशसभामा ल्याउन…
अब बन्ने सरकार पनि सरकारका लागि सरकारमात्र
मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न भई परिणाम समेत सार्वजनिक भईसकेको छ । राजनीतिक…
सत्ता गठबन्धनलाई सरकार निर्माणमै संकट
पाँच दलीय गठबन्धनले दुई तिहाईको महत्वकांक्षा लिएर निर्वाचनमा होमिएको भएपनि उसलाई सामान्य बहुमत पु¥याउन समेत हम्मे हम्मे परेको छ…
अब बन्ने सरकारका यी हुन् कार्यभार
मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न भईसकेको छ । निर्वाचन सामान्य रुपमै सम्पन्न भएको छ ।…
दललाई निर्वाचन परिणाम निराशाजनक हुने
निर्वाचनको मिति आउन अब दुई दिनमात्र बाँकी रहेको बेला सबै राजनीतिक दलहरुले आ आफ्नो शक्ति लगाएर निर्वाचनको परिणाम आ…