तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इन्डोनेसियामा शक्तिशाली भूकम्प

481
shares

जकार्ता । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ६ः५५ बजे सुलावेसी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

इन्डोनेसियाको मौसम विज्ञान एजेन्सीले ६ म्याग्निच्युडको भूकम्प गएको र सुनामीको कुनै सम्भावना नभएको बताएको छ ।यसअघि जनवरी २०२१ मा सुलावेसीमा आएको ६.२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र हजारौंलाई घरबारविहीन बनाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports