तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिद्धारा सार्वजनिक खरिद अध्यादेश जारी

182
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश पनि जारी गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। यसअघि दिउँसो सहकारी ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ जारी गरेका थिए।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सरकारले दुई पटक गरी ६ वटा अध्यादेश पठाएको छ । जसमध्ये दुई वटा अध्यादेश जारी भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports