२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई अध्यादेश ल्याउन सरकारले गर्यो राष्ट्रपतिलाई सिफारिस

2.65K
shares

काठमाडौं । सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पत्र पठाएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि पठाइएको स्रोतले बतायो । यसअघि यही १७ गतेदेखि आव्हान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै सरकारले स्थगन गराएको थियो ।

सरकारको सिफारिस पत्रपश्चात राष्ट्रपति कानुनी परामर्शमा रहेको शीतल निवास स्रोतले बतायो ।

संसद छलेर सरकार अध्यादेशको बाटोमा लागेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकारले २ अध्यादेश ल्याउन लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports