निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला अदालत कास्कीद्वारा पनि रवि सहितको मुद्धा फिर्ता लिन अस्वीकार

429
shares

कास्की । कास्की जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल फिर्ता नहुने आदेश दिएको हो ।महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो।

यसअघि जिल्ला अदालत, रुपन्देहीले पनि उनको मुद्दा फिर्ता लिन अस्वीकार गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports