नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले स्वास्थ्यकर्मी माथि आक्रमण गर्दा हुने दण्ड सजायबारे सबै स्वास्थ्य संस्थामा सर्वसाधारणले सहजै देख्ने गरी सूचना राख्ने

780
shares

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी माथि आक्रमण गर्दा हुने दण्ड सजायबारे सबै स्वास्थ्य संस्थामा सर्वसाधारणले सहजै देख्ने गरी सूचना राख्ने भएको छ ।

बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि भएका दुव्र्यवहारका घटनाहरुम संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन आह्वान गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports