नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत साफ यु–१९ फुटबल च्याम्पियनसिपको विजेता

728
shares

काठमाडौं । भारत साफ यु–१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–०ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेको थिएन । दोस्रो हाफमा भारतले तीन गोल गरेको हो । भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४औं मिनेटमा पहिलो गोल गरेका थिए । ८५औँ मिनेटमा दोस्रो गोल उनैले गरेका थिए । अतिरिक्त समयमा भारतका लागि ग्वाग्मसार गोयरीले गोल गरेका हुन् । भारत योसँगै प्रतियोगिताको तेस्रोपटक च्याम्पियन बनेको हो ।

यसअघि गत वर्ष भारतमा भएको च्याम्पियनसिप भारतले नै जितेको थियो भने सन् २०१९ मा पनि भारत च्याम्पियन बनेको थियो । यस च्याम्पियनसिपमा भने पाकिस्तानले पहिलो पटक खेलेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports