नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको तिलगंगामा गोली चल्यो, एक जना घाइते बिस्तृत बिवरण आउन बाँकी

442
shares

काठमाडौंको तिलगंगामा गोली चलेको छ । सोमवार बिहान करीब साढे ११ बजेको समयमा गोली चलेको हो । त्यसक्रममा घाइते भएका एक जनालाई सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमुद ढुंगेलले तिलगंगामा केही घटना भएको बताए । तर, घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनको दाबी छ ।घटनास्थलबाट एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । कसले र किन गोली चलाएको हो भन्ने पुष्टि भएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports