तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले फागुन १८ मा बोलायो सचिवालय बैठक

793
shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

१८ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।बैठकमा पार्टी र सरकार सञ्चालनसम्बन्धी पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए।उनले भने, ‘बैठकमा पार्टीको आन्तरिक गतिविधि, पार्टी अध्यक्ष नेतृत्वको सरकारको कामकारबाही र समसामयिक घटनाक्रमबारे छलफल हुन्छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports