विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बोलायो संसदीय दलको बैठक

663
shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने बताए ।उनले भने, ‘बजेट अधिवेशन, समितिमा रहेका विधेयक, आगामी नीति तथा कार्यक्रमलगायतको बिषयमा छलफल हुन्छ। त्यहाँ सांसदहरुले आफ्नो सुझाव राख्नुहुन्छ ।’

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षले पछिल्ला विकशित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports