नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे

689
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि ओली आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो ।ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक सकिएको भोलिपल्ट एमालेले चियापान कार्यक्रम राखेको छ ।अहिले च्यासलमा चियापान कार्यक्रम चलिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports